Tuesday, 21 April 2026
×
राजनीति
   

प्रधानमन्त्री कार्कीबाट शहिद स्मारक पुगेर श्रद्धाञ्जली व्यक्त

१६ माघ २०८२, शुक्रवार

प्रधानमन्त्री कार्कीबाट शहिद स्मारक पुगेर श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले शहिद स्मारक पुगेर शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

शहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

उनले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरूप्रति नमन व्यक्त गरेकी छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :