Sunday, 19 April 2026
×
राजनीति
   

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदुत थम्प्सनको बिदाई भेट

२१ पुष २०८२, सोमवार

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदुत थम्प्सनको बिदाई भेट

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाई भेट गरेका छन् ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग थम्प्सनले बिदाई भेट गरेका हुन् । 

अमेरिकी सरकारले नेपालसहित ३० देशका राजदुत फिर्ता बोलाउने निर्णय लिएसँगै थम्प्सन स्वदेश फर्किन लागेका हुन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :