Sunday, 19 April 2026
×
राजनीति
   

पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा आज राप्रपाको चियापान कार्यक्रम

२७ पुष २०८२, आइतवार

पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा आज राप्रपाको चियापान कार्यक्रम

काठमाडौँ । राप्रपाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा एकता दिवसको अवसरमा आज चियापान कार्यक्रम आयोजना गर्दैछ ।

राप्रपाले बिहान १०.३० बजे भृकुटीमण्डपमा जम्मा भएर पृथ्वी शालिकमा जाने र १ बजेदेखि ४ बजेसम्म भृकुटीमण्डपमा जलपान समारोह कार्यक्रम आयोजना गरेको छ ।

राप्रपाले चियापान कार्यक्रमका लागि प्रधानमन्त्री सुशिला कार्कीसहित प्रमुख दलका नेताहरुलाई पनि आमन्त्रण गरेको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :