Thursday, 23 April 2026
×
राजनीति
   

राप्रपाको संसदीय दलको नेता ज्ञानेन्द्र शाही र मुख्य सचेतक खुश्बु ओली

५ चैत्र २०८२, बिहिवार

राप्रपाको संसदीय दलको नेता ज्ञानेन्द्र शाही र मुख्य सचेतक खुश्बु ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता चयन गरेको छ ।

राप्रपाको ५ सदस्यीय संसदीय दलले जुम्लाबाट प्रत्यक्षमा जितेका एक मात्र सांसद शाहीलाई संसदीय दलको नेता चयन गरेको हो । त्यस्तै शाहीले समानुपातिक सांसद खुश्बु ओलीलाई मुख्य सचेतकमा नियुक्त गरेका छन् ।

प्रत्यक्षमा एक सिट मात्र जितेको राप्रपाले समानुपातिकतर्फ चार सिट पाएको थियो ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *