Tuesday, 21 April 2026
×
राजनीति
   

रास्वपा नेता प्रकाश चन्द्र परियारको गाडी गोरखामा तोडफोड

२ माघ २०८२, शुक्रवार

रास्वपा नेता प्रकाश चन्द्र परियारको गाडी गोरखामा तोडफोड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता प्रकाश चन्द्र परियारको गाडी गोरखामा तोडफोड भएको छ ।

गोरखाको भीमसेन थापा- ३ मा भेलाको लागि पुगेका केन्द्रीय सदस्य परियारको गाडी गए राती पार्किङ गरेको स्थानमा तोडफोड भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनले घटनाको अनुसन्धानको लागि स्थानीय प्रहरीहरूबाट सहयोग मागिएको बताउदै गैरराजनितिक र अपराधिक कार्यको रास्वपाले विरोध अग्रने बताएका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :