Thursday, 23 April 2026
×
राजनीति
   

रास्वपाको केन्द्रीय समिति बैठक शुरु

१२ चैत्र २०८२, बिहिवार

रास्वपाको केन्द्रीय समिति बैठक शुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शुरु भएको छ ।

प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक शुरु भएको हो  । आजै यसपछि संसदीय दलको बैठक बस्ने भएको छ । 

रास्वपाले शुरुमा केन्द्रीय समितिबाट संसदीय दलको नेता चयनसम्बन्धि विधान संशोधन गर्ने छ भने त्यसपछि बस्ने संसदीय दलको बैठकले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने छ ।

बालेनले भोली शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *