Thursday, 23 April 2026
×
राजनीति
   

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

३ माघ २०८२, शनिवार

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौँ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

रास्वपाको केन्द्रीय समितिको बैठक आज दिउसो २ बजेदेखि केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्ने बताइएको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :