Sunday, 19 April 2026
×
राजनीति
   

रास्वपाको सचिवालय बैठक जारी, पार्टी समायोजन प्रक्रिया बारे छलफल हुदै

२० पुष २०८२, आइतवार

रास्वपाको सचिवालय बैठक जारी, पार्टी समायोजन प्रक्रिया बारे छलफल हुदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक तयारी स्वरूप केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।

यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुँदैछ ।  यो सचिवालय बैठक, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किए पश्चातको पहिलो सचिवालय बैठक हो ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :