रास्वपाको सचिवालय बैठक शुरु, सभापति लामिछाने, भर्चुअल रुपमा सहभागी
१ चैत्र २०८२, आइतवार
१ चैत्र २०८२, आइतवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज केन्द्रीय कार्यालय वनस्थलीमा सुरू भएको छ ।
स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भर्चुअल तरिकाबाट जोडिएका छन् ।
आजको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्नेछ ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट जितेको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio