Tuesday, 21 April 2026
×
राजनीति
   

रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध

२ चैत्र २०८२, सोमवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि गर्ने अभिमुखीकरण कार्यक्रममा मोबाइल लैजान निषेध गरको छ ।

चैत ३ र ४ गते प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदरूलाई गरिने अभिमुखीकरण कार्यक्रममा मोबाइल फोन निषेध गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छ । 

कार्यक्रम ललितपुरको ग्वार्कोस्थित एक होटलमा हुने छ । 

फागुन २१ गतेको निर्वाचनमा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी कुल १८२ सिट जितेको छ। 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *