Tuesday, 21 April 2026
×
राजनीति
   

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो

८ चैत्र २०८२, आइतवार

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो

काठमाडौँ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ ।

अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा आगामी अधिवेशनको पूर्वतयारी, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरुको समिति विभाजन लगायतका विषयमा छलफल भएको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *