Sunday, 19 April 2026
×
राजनीति
   

रवि लामिछाने र कुलमान घिसिङबीच सहमति

१४ पुष २०८२, सोमवार

रवि लामिछाने र कुलमान घिसिङबीच सहमति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङबीच एक हुने सहमति भएको छ । 

सोमबार साँझ यसअघि रवि बालेनले सहमति गरेको कमलपोखरीस्थित असिम शाहको कार्यालयमा भएको वार्तामा सहमति भएको हो । योसँगै आगामी निर्वाचनमा बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङ एक ठाउमा भएका छन् । सहमति बारे जानकारी दिदै सुदन गुरुङले भनेका छन्- 'हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोडिम र इतिहासले सम्झनेछ। रबी बालेन र कुलमान चुनावमा सँगै लड्नेछन् ।'

केहिबेरमा सहमतिमा हस्ताक्षर गर्न लागिएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :