Sunday, 19 April 2026
×
राजनीति
   
भिडियो
   
समाचार
   
इतिहास र अनुभूति
   

सोलुखुम्बुको लिखुपिकेमा विद्युत तार सर्ट भएर आ ग लागीः लाखाैँकाे क्षति

१८ फागुन २०८१, आइतवार

सोलुखुम्बुको लिखुपिकेमा विद्युत तार सर्ट भएर आ ग लागीः लाखाैँकाे क्षति

१८ फागुन, काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ३ काफ्ले चौरमा रहेको रुद्र बहादुर खबीको घरमा विद्युत तार सर्ट भएर आगलागी भएको छ । आगलागी हुदाँ घरमा रहेका तीन ग्यास सिलिण्डर पनि विस्फोट हुदा आगलागी नियन्त्रण बाहिर गएको भनिएको छ । अहिले प्रहरी चौकी चौलाखर्क र स्थानीय मिलेर  आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागी भएको घरमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर शाखा र प्रधानमन्त्री रोजगार शाखा भाडामा रहेका थिए ।   

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *