Sunday, 19 April 2026
×
राजनीति
   

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता

२३ पुष २०८२, बुधवार

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

लुभुलामाटारस्थित लिङ्देन निवासमा भएको भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सन्चारमन्त्री खरेलले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्द रहेको र निर्वाचनको वातावरणका लागि सरको प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेताहरुको निवासमै पुगेर भेटवार्ता गर्न क्रममा लिङदेनसँग भेटवार्ता गरेका छन् ।

मन्त्री खरेलले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्प कमल दाहाल प्रचण्डको निवासमा पुगेर छलफल गरेका थिए ।

 

Single Image

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :