Tuesday, 21 April 2026
×
राजनीति
   

स्वागत नेपाल राप्रपामा प्रवेश गर्दै, झापा-२ बाट उम्मेदवार बन्ने

४ माघ २०८२, आइतवार

स्वागत नेपाल राप्रपामा प्रवेश गर्दै, झापा-२ बाट उम्मेदवार बन्ने

काठमाडौँ । अधिवक्ता स्वागत नेपाल राप्रपा नेपालबाट झापा-२ मा प्रतिनिधि सभाको उम्मेदवार बन्ने भएका छन् ।

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार सोमबार राप्रपाको तर्फबाट झापा-२ का लागि राप्रपा केन्द्रीय कार्यालयमा उमेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

स्वागत नेपाल गत निर्वाचनमा झापा-२ मा स्वतन्त्र उम्मेदवार बन्दै नेकपा एमालेका देवराज घिमिरेसँग पराजित भएका थिए । दोस्रो स्थानमा रहदै उनले २६ हजार ४५५ मत प्राप्त गरेका थिए भने उनी २२६१ मत अन्तरले पराजित भएका थिए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :