Thursday, 23 April 2026
×
राजनीति
   

शिक्षामन्त्री पुनले दिए राजीनामा

६ माघ २०८२, मंगलवार

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्चालमार्तफ पुनले राजीनामा दिएको जानकारी दिएका हुन् । अर्थमन्त्री खनालले पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको उल्लेख गरेका छन् ।

आइतबार मात्रै सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका थिए । मन्त्री पुनले फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारी दर्ताकै दिन राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :