Sunday, 19 April 2026
×
खेलकुद
   

शेर मल्लको टी-२० अन्तर्राष्ट्रिय खेलमा डेभ्यु, पारसले दिए क्याप

२५ माघ २०८२, आइतवार

शेर मल्लको टी-२० अन्तर्राष्ट्रिय खेलमा डेभ्यु, पारसले दिए क्याप

काठमाडौँ । शेर मल्लले नेपालको राष्टिय टिममा डेब्यु गरेका छन् ।

एनपीएलमा राम्रो प्रदर्शन गरेपछि विश्वकप टिममा छनौट भएका मल्ल विश्वकपबाट टी-२० अन्तर्राष्ट्रिय खेलमा इङल्याण्डविरुद्ध डेभ्यु गरेका हुन् । 

मल्ललाई राष्ट्रिय टिमका पूर्व कप्तान एवं क्यानका सचिव पारस खड्काले वानखेडे स्टेडियममा डेभ्यु क्याप दिएका थिए ।

मल्ल हालै सम्पन्न एनपीएल सिजन २ मा इमर्जिङ प्लेयरको उपाधि जितेका थिए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :