Thursday, 23 April 2026
×
राजनीति
   

देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

३ माघ २०८२, शनिवार

देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ । निर्वाचन आयोगबाट आधिकारिकता गुमाएपछि काँग्रेसको देउवा पक्षले काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । 

पूर्णबहादुर खड्काको निर्देशानुसार केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

गगन थापा नेतृत्वको काँग्रेसले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि देउवा पक्षले नयाँ रणनीति बनाउन बैठक बोलाएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :