देउवा पक्षको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार
काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
सर्वोच्चको आदेशपछि थापा नेतृत्वको कार्यसमितिलाई मार्गप्रशस्त भएको छ ।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्य समिति अद्यावधिक गरेको विरोधमा देउवा पक्षले रिट दायर गरेको थियो ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio