Tuesday, 21 April 2026
×
राजनीति
   

उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

१ माघ २०८२, बिहिवार

उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता हुने भएको छ । 

दुई पार्टीबीच आज एकता घोषणा हुने भएको छ ।  त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा आज एकता घोषणासभा हुने जानकारी दिइएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :