Tuesday, 21 April 2026
×
राजनीति
   

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको शिष्टाचार भेट

१० चैत्र २०८२, मंगलवार

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग प्रदेश प्रमुखहरुले शिष्टाचार सामुहिक भेट गरेका छन् । 

कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दिपक प्रसाद देवकोटा तथा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार सामुहिक भेट गरेका हुन्छ ।

भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबीच देशको वर्तमान परिस्थिति तथा समसामयिक विषयहरूमा महत्वपूर्ण छलफल भएको थियो ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *