Tuesday, 21 April 2026
×
राजनीति
   

विप्लव नेतृत्वको माओवादीका रोल्पा इन्जार्ज नेकपामा प्रवेश

२९ पुष २०८२, मंगलवार

विप्लव नेतृत्वको माओवादीका रोल्पा इन्जार्ज नेकपामा प्रवेश

काठमाडौँ । विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । 

सुवेदीलाई पार्टी संयोजक प्रचण्ड, सह–संयोजक माधव नेपाल तथा नेता वर्षमान पुनले पार्टीमा स्वागत गरेका छन् ।

रोल्पाबाट चुनाव लडने तयारी गरेका विप्लवलाई जिल्ला इन्चार्जले छोडेपछि यसलाई झट्काको रुपमा लिइएको छ । रोल्पा नेकपा नेता पुनको क्षेत्र हो ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :