Tuesday, 21 April 2026
×
राजनीति
   

यी हुन् नेकपाबाट काठमाडौँका १० उम्मेदवार

५ माघ २०८२, सोमवार

यी हुन् नेकपाबाट काठमाडौँका १० उम्मेदवार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौं जिल्लाका १० क्षेत्रका उम्मेदवार\को टुंगो लगाएको छ । नेकपाले प्रत्यक्षतर्फका १० जना उम्मेदवार आज टुंगाएको हो । 

जसमा काठमाडौं–१ बाट मेनुका भण्डारी, काठमाडौं–२ मा नितेश पौडेल, काठमाडौं–३ मा निरज लामा, काठमाडौं–४ मा इन्द्र भुषाल, काठमाडौं–५ मा कल्पना शर्मालाई उम्मेदवार बनाएको छ । 

त्यसैगरी काठमाडौं–६ मा हिमाल शर्मा, काठमाडौं–७ मा वसन्त मानन्धर, काठमाडौं–८ मा सुमन सायमी,  काठमाडौं–९ मा राधाकृष्ण महर्जन र काठमाडौं–१० मा  हितमान शाक्यलाई उम्मेदवार बनाएको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :