Sunday, 19 April 2026
×
राजनीति
   
भिडियो
   
अध्यत्म
   

युवराज पारस शाहको मुटुमा स्टेन्ट राखियो, एक-दुई दिन अस्पतालमै रहने

१९ फागुन २०८१, सोमवार

युवराज पारस शाहको मुटुमा स्टेन्ट राखियो, एक-दुई दिन अस्पतालमै रहने

काठमाडौं । युवराज शाह अस्पताल भर्ना हुनुभएको छ। आइतबार हृदयघात भएपछि उहाँलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । युवराज पारसको स्वास्थ्य अवस्था स्थिर रहेको डाक्टर यादवदेव भट्टले जानकारी दिनुभएको छ । शाहको मुटुमा स्टेन्ट (मुटुको धमनीमा राखिने एक प्रकारको ट्युब) राखिएको छ । उहाँलाई एक-दुई दिन अस्पतालमै राखेर उपचार गरिने अस्पतालले जनाएको छ । युवराज पारसलाई हृदयघात भएको यो चौथो पटक हो ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *