Sunday, 19 April 2026
×
समाचार
   

बालेन शाहमाथि गोली प्रहार भएको भन्दै भ्रामक सूचना फैलाउने युवक पक्राउ

१७ फागुन २०८२, आइतवार

बालेन शाहमाथि गोली प्रहार भएको भन्दै भ्रामक सूचना फैलाउने युवक पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा झापामा बालेन शाहमाथि गोली प्रहार भनी भ्रामक सूचना फैलाएर समाजमा गलत र नकारात्मक जानकारी प्रवाह गर्ने काम गरेको आरोपमा २३ वर्षका प्रकाश भट्टलाई पक्राउ गरिएको छ ।

प्रहरीले प्रकाश भट्टलाई फागुन १५ गते काठमाडौं महानगरपालिका–५, डबली चोकबाट पक्राउ गरि  जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :