Sunday, 19 April 2026
×
समाचार
   

भक्तपुरबाट जुवातास खेलिरहेका चार जना पक्राउ

१४ पुष २०८२, सोमवार

भक्तपुरबाट जुवातास खेलिरहेका चार जना पक्राउ

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ चपाचोबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं साँखु इन्द्रेणी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ४२ वर्षीय सुमन सिंह तामाङ समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :