बलिउड अभिनेता संजय दत्त काठमाडौंमा
२४ पुष २०८२, बिहिवार
२४ पुष २०८२, बिहिवार
काठमाडौँ । बलिउड अभिनेता संजय दत्त काठमाडौंमा आएका छन् ।
संजय दत्त काठमाडौँमा एक क्यासिनो उद्घाटनको लागि विशेष अतिथिका रूपमा काठमाडौँ आएको बुझिएको छ । उनले आज क्यासिनो उद्घाटन गरेर शुक्रबार स्वदेस फर्किने आयोजकले बताएका छन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio