बयान फेर्ने दुई जनाविरुद्ध मुद्धा दायर
२४ पुष २०८२, बिहिवार
२४ पुष २०८२, बिहिवार
काठमाडौँ । कैलालीको चुरे गाउँपालिका-६ बस्ने प्रेम सिंह ठगुन्ना र गोदावारी नगरपालिका-२ बस्ने प्रेम किसन सिंह साउदविरुद्ध बयान फेरेको आरोपमा मुद्धा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत पूर्ण शंकर यादवले ७ लाख ३१ हजार घुस लिएको आरोपमा विशेष अदालतमा रहेको मुद्धाको विषयमा साक्षीको रुपमा रहेका ठगुन्ना र साउदले अनुसन्धान अधिकृत गरेको बकपत्र प्रतिकुल बयान दिएपछि दुवैविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको जानकारी दिएको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio