Sunday, 19 April 2026
×
समाचार
   

घुससाहित पक्राउ परेका यातायात कार्यालय भरतपुरका कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर

१४ पुष २०८२, सोमवार

घुससाहित पक्राउ परेका यातायात कार्यालय भरतपुरका कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर

काठमाडौँ । यातयात व्यवस्था कार्यालय, भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगी ईन्द्रजित गुरुङ उपर घुस लिएको आरोपमा मुद्धा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३० गते घुस लिएको एक लाख ८५ हजार नगदसहित पक्राउ परेका गुरुङके पञ्जिकरण, ब्लुबुक, जाँचपास र परमिट नवीकरण लगायतका सार्वजनिक सेवा कार्यहरु गर्न गराउन सहजीकरण गरे गराए वापत सेवाग्राहीसँग घुस लिएकोले विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :