Sunday, 19 April 2026
×
समाचार
   

जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

१ माघ २०८२, बिहिवार

जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

सुर्खेत । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-३ बस्ने कालिकोट शुभकालिका गाउँपालिका-२ घर भएका ५९ वर्षीय अनिराम तिमिल्सेनालाई प्रहरीले पक्राउ गरेको छ । 

अनिरामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :