Sunday, 19 April 2026
×
समाचार
   

काभ्रेबाट जुवातास खेलिरहेका ११ जना पक्राउ

२० पुष २०८२, आइतवार

काभ्रेबाट जुवातास खेलिरहेका ११ जना पक्राउ

काभ्रे, धुलिखेल नगरपालिका-५ खड्पुस्थित खानिखोला गाउँपालिका-६ बस्ने ७३ वर्षीय चेतनाथ आचार्यको पसलमा जुवातास खेलिरहेको अवस्थामा चेतनाथ समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ३ सय ९० रूपैयाँ र तास १ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :