Tuesday, 21 April 2026
×
समाचार
   

काठमाडौँको सिनामंगलस्थित काठको गोदाममा आगलागी, निभाउने प्रयास जारी

२२ पुष २०८२, मंगलवार

काठमाडौँको सिनामंगलस्थित काठको गोदाममा आगलागी, निभाउने प्रयास जारी

काठमाडौं । काठमाडौँको सिनामंगलस्थित एक घरमा भीषण आगलागी भएको छ । प्रहरीका अनुसार निजी काठ गोदाम रहेको घरमा आगलागी भएको र अहिले निभाउने प्रयास जारी रहेको छ ।

घटनास्थलमा प्रहरी र दमकल पुगिसकेको र अहिले स्थानीय, सुरक्षाकर्मीसहितको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । विमानस्थल नजिक रहेकाले आगलागीका कारणले उडान समेत प्रभावित भएका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :