Sunday, 19 April 2026
×
समाचार
   

सुन तोलाको ४६ सयले बढ्यो, चाँदीको पनि बृद्धि

२१ पुष २०८२, सोमवार

सुन तोलाको ४६ सयले बढ्यो, चाँदीको पनि बृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ४६  सयले बढेर तोलाको २ लाख ६५ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ६० हजार ४ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले बढेर ४६८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४५०० मा कारोबार भएको थियो ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :