दुर्गा प्रसाई पोखराबाट पक्राउ
५ माघ २०८२, सोमवार
५ माघ २०८२, सोमवार
पोखरा । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।
प्रसाईलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौँ लैजाने बताएको छ ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता दिएको विषयमा प्रसाईले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै आयोगले साइबर ब्यूरोलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio