विनोद चौधरी विशेष महाधिवेशनमा सहभागी
२७ पुष २०८२, आइतवार
२७ पुष २०८२, आइतवार
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी पनि सहभागी भएका छन् ।
काँग्रेसको संस्थापन पक्ष निकट मानिएका चौधरी विशेष महाधिवेशनको पक्षमा खुलेर सहभागी भएका हुन् । चौधरीसहित संस्थापन पक्षका भनिएका डिला संग्रौला, उदयशमशेर राणासहितका ३० केन्द्रीय सदस्यहरु पनि विशेष महाधिवेशनमा सहभागी भएका छन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio