Tuesday, 21 April 2026
×
समाचार
   

युवराज पौडेल सफल हाजिरी जमानीमा रिहा

१५ माघ २०८२, बिहिवार

युवराज पौडेल सफल हाजिरी जमानीमा रिहा

काठमाडौँ । युवराज पौडेल सफल हाजिरी जमानीमा रिहा भएका छन् ।

मंगलबार पक्राउ परेका सफललाई एक दिन हिरासतमा राखेर हाजिरी जमानीमा बुधबार साँझ छोडिएको हो ।

महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारीको तथ्यहित भिडियो बनाएर भ्रम फैलाएको आरोपमा अधिवक्ता समेत रहेका सफल पक्राउ परेका थिए ।

महान्यायाधिवक्ता कार्यालयको पत्रको आधारमा उनलाई मंगलबार पक्राउ गरिएको थियो ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :