१८ पुष २०८१, बिहिवार
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगीमा रविसहित ४४ जनालाई मुद्दा चलाउनुपर्ने
काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगीमा रविसहित ४४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको छ। प्रतिवेदनमा १ अर्ब १९ करोड बिगो कायम गर्नुपर्ने उल्लेख छ।